माइली बुढीलाई मैले बोन्साई रहरहरु कथा लेख्दा पनि पन्छाउन सकिन । उनी उनको स्वभाबिक हाँसो हास्दै टुप्लुक्क आइपुगिन—त्यो कथामा आफ्नो उपस्थिति खोज्दै । उनी एउटा बेग्लै समयकी बेग्लै पात्र थिइन, मेरो बाल्यकालका केही बर्षहरुकी मूल पात्र । उनी त्यो समयको समाजको नजरमा सायद कुनै हिसाबले पनि विशेष थिइनन, तर मेरालागि भने उनको अस्तित्वले
Share this post
दोधारे माइली बुढीको सम्झनामा